PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

मिस्टर झोलेको ट्रेलर युट्यूब ट्रेन्डिङको नम्बर १ मा



पहिलोपोस्ट

मिस्टर झोलेको ट्रेलर युट्यूब ट्रेन्डिङको नम्बर १ मा

काठमाडौँ : सार्वजानिक भएको १ दिनमै फिल्म मिस्टर झोलेको ट्रेलर युट्युब ट्रेन्डिङको नम्बर एकमा आएको छ।

दयाहाङ राईको मुख्य भुमिका रहेको मिस्टर झोलेमा अधिकांश कबड्डी कबड्डीको कलाकारहरु देखिएका छन्। कबड्डी कबड्डीमा देखिएकी नायिका रिश्मा गुरुङ भने मिस्टर झोलेमा देखिएकी छैनन्।

रामबाबु गुरुङको कथा र निर्देशन गरेको फिल्मा बुद्धी तामाङ, दिया पुन, बिजय बराल, प्रविण खतिवडा र वर्षा राउतले अभिनय गरेका छन्। फिल्म पुष २८ गते देशभरका हलहरुमा लाग्ने छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell