PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

अदालतको आदेश : सीके राउतलाई छोड



पहिलोपोस्ट

अदालतको आदेश : सीके राउतलाई छोड

काठमाडौं : दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभाको मतदानका दिन पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउत रिहा भएका छन्।

उच्च अदालत जनकपुरले डा. राउतलाई बुधबार रिहाको आदेश दिएको हो। निर्वाचन कसुर अन्तर्गत धनुषा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
अदालतले कसुरको प्रमाण नभेटिएको भन्दै थुना मक्त गर्न आदेश गरेको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell