PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

पाँच फिल्मकर्मी एकसाथ सम्मानित



पहिलोपोस्ट

पाँच फिल्मकर्मी एकसाथ सम्मानित

काठमाडौं: नेपाली कलाकारिता क्षेत्रमा सक्रिय पाँच व्यक्तित्व सम्मानित भएका छन्।

ड्रिम वल्र्ड फिल्मले लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मा, फिल्म पत्रकार शान्ति प्रिय, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, पत्रकार फुलमान वल र निर्देशक तथा कलाकार विनोद पौडेललाई सम्मान गरेको हो।



कार्यक्रममा लक्ष्मीनाथ शर्मालाई ‘विशिष्ट चलचित्रकर्मी पुरस्कार’, शान्ति प्रियलाई ‘वरिष्ठ चलचित्रकर्मी पुरस्कार’, फूलमान वललाई ‘युवा चलचित्रकर्मी पुरस्कार’ र दीपाश्री निरौला तथा विनोद पौडेललाई ‘चलचित्रकर्मी सम्मान २०७४’ प्रदान गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell