PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

९६ निवर्तमान सांसद चुनावमा पराजित, को–को भए ‘रिङआउट’?



पहिलोपोस्ट

९६ निवर्तमान सांसद चुनावमा पराजित, को–को भए ‘रिङआउट’?

काठमाडौँ: संविधान सभा सदस्यका रुपमा निर्वाचित ९६ जना निवर्तमान सांसद्ले चुनावमा पराजय भोगेका छन्। यो संख्या प्रतिनिधि सभा सदस्य निर्वाचनमा हार व्यहोर्नेको मात्र हो। प्रदेश सभा राजेका केही निवर्तमान सांसद् पनि पराजित भएका छन्।

दलका वरिष्ठ नेता, बाहलवाला मन्त्री समेत रहेका सांसद्हरु प्रतिनिधि सभामा पुनः निर्वाचित भएर आउन असफल भएका हुन्। पराजित हुनेमा धेरै कांग्रेस सांसद् रहेका छन्।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले नेता बामदेव गौतम, बाहलावाला मन्त्रीहरु अम्विका बस्नेत, महेन्द्र यादव, रामकृष्ण यादव, सीता गुरुङ पनि पराजित भएका छन्। यस्तै, पूर्व मन्त्रीहरु अजयशंकर नायक, डा. रामशरण महत, अर्जुननरसिंह केसीले पनि पराजय भागेका छन्।

को को भए पराजित?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell