PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

'म्यानहन्ट नेपाल २०१७'का टप १६ छानिए, अब भोटिङ खुला 



पहिलोपोस्ट

'म्यानहन्ट नेपाल २०१७'का टप १६ छानिए, अब भोटिङ खुला 

काठमाडौं: 'म्यानहन्ट २०१७'का लागि भोटिङ लाइन खुला गरेको छ। पुरुषहरुको सौन्दर्य प्रतियोगिताका लागि टप १६ प्रतियोगी चयन भैसकेका छन्। 

सर्वाधिक भोट ल्याउने एक भने सिधैं टप टेनमा सुरक्षित रहनेछन्। भोटकै आधारमा 'मिस्टर पपुलर' चयन हुने आयोजक डाबर नेपालले जनाएको छ। 

उपाधी विजेताले 'म्यानहन्ट इन्टरनेशनल २०१८'मा नेपालको प्रतिनिधित्व गर्नेछन्। प्रतियोगिता चाइनामा आयोजना हुँदैछ। त्यस्तै कार्यक्रमको फस्ट रनर्सअप र सेकेन्ड रनर्सअपले मिस्टर ग्लोबल २०१८ र मिस्टर युनिभर्सल एम्बासडर २०१८'मा सहभागिता जनाउन पाउनेछन्। 


आफ्नो मनपर्ने प्रतियोगीलाई तपाईंले एसएमएस र फेसबुक पेजमार्फत भोट गर्न सक्नुहुन्छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell