PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

रेशम चौधरीको मुद्दा सर्वोच्चले गर्‍यो दरपिठ, आफैं उपस्थित हुनुपर्ने



पहिलोपोस्ट

रेशम चौधरीको मुद्दा सर्वोच्चले गर्‍यो दरपिठ, आफैं उपस्थित हुनुपर्ने

काठमाडौं :  चुनाव जिते पनि प्रमाण पत्र पाउन नसकेका कैलाली क्षेत्र नम्बर एकका सांसद रेशम चौधरीको मुद्दा सर्वोच्च अदालतले दरपिठ गरेको छ।

प्रमाणपत्र पाउनु पर्ने मागसहित चौधरीका भाइले सर्वोच्चमा रिट निवेदन दिएका थिए। तीन दिनअघि निवेदन दिएपनि शुक्रबार सर्वोच्चले निवेदन अस्वीकार गरेको हो।

यस किसिमको मुद्दा वारेसमार्फत दर्ता हुन नसक्ने भन्दै सर्वोच्चले दरपिठ गरेको हो। चौधरी स्वयम् उपस्थित भएको खण्डमा विचार हुन सक्ने दरपिठमा उल्लेख गरिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell