PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

यू-१६ इस्टर्न रिजन क्रिकेट : मलेसियालाई नेपालले दियो १२८ रनको लक्ष्य



पहिलोपोस्ट

यू-१६ इस्टर्न रिजन क्रिकेट : मलेसियालाई नेपालले दियो १२८ रनको लक्ष्य

काठमाडौं : थाइल्याण्डमा भइरहेको एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइद्दलमा नेपालले मलेसियालाई १२८ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको हो।

नेपालको लाति प्रतिस जिसीले सर्वाधिक २५ न बनाए। यस्तै सुनिल भण्डारी रनारायण जोशीले समान १७ तथा विशाल विक्रम केसीले १५ रन जोडे। मलेसियाका मोहमद अफिकले ३ तथा असलाम खान मलिकले २ विकेट लिए।

यसैगरी अर्को सेमिफाइनलमा हङकङले सिंगापुरलाई १२४ रनको लक्ष्य दिएको छ।  जवाफमा सिंगापुरले १० ओभरमा १ विकेट गुमाएर ५४ रन बनाइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell