PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

पाल्पाको पूर्वखोलामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, ४ घाइते



पहिलोपोस्ट

पाल्पा :  पाल्पा पूर्वखोला गाउँपालिका–२ जल्पाको मैदान नजिकै आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पूर्वखोला गाउँपालिका मैदानका मनबहादुर बाह्रघरेको मृत्यु भएको हो।

तारे गहिराबाट बालुवा लिएर मैदानतर्फ आउँदै गरेको लु१त ८३७७ नम्बरको ट्याक्टर दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell