PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

राष्ट्रपति र प्रचण्डबीच नयाँ सरकार गठनकाबारेमा छलफल



पहिलोपोस्ट

राष्ट्रपति र प्रचण्डबीच नयाँ सरकार गठनकाबारेमा छलफल

काठमाडौँ :  राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटवार्ता गरेका छन्। 

राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा उनीहरुबीच प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठन, राष्ट्रियसभा गठन र दलहरुबीचको सहमतिको पहलका विषयमा छलफल भएको छ । 

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक स्थितिबारे प्रमुख दलका नेताहरुसँगको छलफलका क्रममा अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको जानकारी दिए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell