PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

दुई किलो चरेशसहित रसियाली नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ



पहिलोपोस्ट

दुई किलो चरेशसहित रसियाली नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौँः नेपाल प्रहरीले दुई किलोग्राम चरेशसहित एक रसियाली नागरिकलाई पक्राउ गरेको छ । 

काठमाडौँबाट दुबई हुँदै मौरीसस जान लागेका ३३ वर्षीय भिक्टर इस्भानोनलाई शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। 

प्रहरीले झोलामा दुईवटा च्यवनप्रासको बोतलमा राखी लुकाइ छिपाइ लान लागेको अवस्थामा चरेश फेला पारेको हो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell