PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

प्रिमियर लिग : म्यानचेष्टर सिटीको लगातार १६औँ जित, टोटनहम ४-१ ले पराजित



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर सिटीको लगातार १६औँ जित, टोटनहम ४-१ ले पराजित

टोटनहमलाई ४-१ ले पराजित गर्दै म्यानचेष्टर सिटीले यस सिजन प्रिमियर लिगमा लगातार १६औँ खेल जितेको छ। यस्तै सिटीले पहिलो चरणको एक खेल बाँकी रहदा १८ खेलसम्म अपराजित छ।

घरेलु मैदानमा सिटीलाई शानदार जित दिलाउन रहिम स्टरलिङले २ तथा इकाए गुन्डागोन र केभिन डे ब्रुएनाले १-१ गोल गरे।

टोटनहमका लागि क्रिस्टियन एरिक्सनले एक गोल फर्काए।

जितपछि लिग लिडर सिटीले १८ खेलबाट ५२ अंक जोडको छ भने दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडमाथि १४ अंकको अग्रता बनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell