PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

अटोरिक्साको ठक्करबाट साइकल यात्रुको मृत्यु



पहिलोपोस्ट

कञ्चनपुर :  अटोरिक्साको ठक्कर बाट कञ्चनपुरको पुनर्वास नगरपालिका ११ भीमबस्तीका २९ वर्षीय भीमसिंह ठकुरीको मृत्यु भएको छ। 

भे १ च ३१३६ नम्बरको अटोरिक्साले ठकुरीलाई डोकेबजारबाट घरतर्फ साईकलमा आउँदै गर्दा ठक्कर दिएको थियो। 

ठक्करबाट सख्त घाईते ठकुरीलाई तत्काल सेती अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell