PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

'यसपालि त बिहे गर्ने हो' भिडियोमा भिमफेदी गाइज र एलिसा  



पहिलोपोस्ट

'यसपालि त बिहे गर्ने हो' भिडियोमा भिमफेदी गाइज र एलिसा  

काठमाडौं: गायक बलबहादुर राजबंशीको 'यस पालि त बिहे गर्ने हो' बोलको गीत सार्वजनिक गरेका भएको छ। भिडियोसहित युट्युब रिलिज गीतमा मोडल एलिसा राई र भिमफेदी गाइजको फिचरिङ रहेको छ। भिडियोलाई भिमफेदी गाइजकै निर्मल लामाले निर्देशन गरेका हुन्।

गीतमा चर्चित संगीतकार हरि लम्सालको संगीत रहेको छ भने शब्द राजुबाबु श्रेष्ठले दिएका छन्। उदय राज पौडेलको संगीत संयोजन रहेको छ।

ज्ञानेन्द्र शर्माले खिचेको भिडियोमा 'द मनिटेज'को सम्पादन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell