PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

इन्जिनियर ८ हजार घुससहित पक्राउ



पहिलोपोस्ट

काठमाडौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित जिल्ला प्राविधिक कार्यालय सिराहका इन्जिनियर राम बहादुर यादबलाई पक्राउ गरेको छ। 

आयोगको टोलीले सोमबार बिल पास गराउन लिँदै गरेको ८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell