PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

सरकारी सेवाको अवसरः सेनाले माग्यो १५० अधिकृत

सरकारी सेवाको अवसरः सेनाले माग्यो १५० अधिकृत

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: नेपाली सेनाले एकैपटक १५० अधिकृत (क्याडेट) को पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। १८ वर्ष पूरा भई २१ वर्ष ननाघेका न्युनतम प्रमाणपत्र तह उतीर्ण गरेकाले आवेदन दिन सक्नेछन्।

खुला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ। विज्ञापन अनुसार खुलातर्फ ८३ जनाको कोटा निर्धारण गरिएको छ। यस्तै समावेशीतर्फ महिला १३, आदिवासी जनजाति २२, मधेशी १९, दलित १० र पिछडिएको क्षेत्रमा ३ जनाको कोटा निर्धारण गरिएको छ।

पुस ४ गतेदेखि माघ ३ गतेसम्म दरखास्त दिन सकिनेछ। दोब्बर दस्तुरमा माघ १० गतेसम्म दरखास्त दिन सकिनेछ । जंगी अड्डा भद्रकालीसहित सबैै पृतनाहरुमा दरखास्त फाराम पाइनेछ।

हेर्नुस् विज्ञापन



ट्रेन्डिङ पोस्ट

Ncell