PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

सन्तोष कालिकोटेको गीत 'छट्पटी'को म्युजिक भिडियो



पहिलोपोस्ट

सन्तोष कालिकोटेको गीत 'छट्पटी'को म्युजिक भिडियो

काठमाडौँ: गायक सन्तोष कालिकोटेको 'छट्पटी' बोलको गीत रिलिज भएको छ। पप जनराको गीत म्युजिक भिडियो सहित युट्युब रिलिज भएको हो।

गीतमा डम्बर हिङमाङले शब्द तथा संगीत दिएका छन्।

उत्सब दाहालले खिचेको गीतको भिडियोलाई निशान घिमिरेको निर्देशन गरेका हुन्। भिडियोमा राज, संजित तथा रोशनीको फिचरिङ रहेको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell