PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डेसहित ३ जनाविरुद्ध मुद्दा



पहिलोपोस्ट

काठमाडौं : विशेष अदालतले वैदेशिक रोजगार विभागका निलम्बित महानिर्देशक विश्वराज पाण्डे लगायत ३ जनाविरुद्ध जनही १० लाख रुपैयाँ बिगो दाबी सहित मुद्दा दर्ता गरेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानिर्देशक पाण्डेसहित विभागका शाखा अधिकृत कृति बल्लव पौडेल र नायव सुब्बा खङ्गबहादुर केसीलाई घुस लिइरहेको अवस्थामा गत कार्तिकमा पक्राउ गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell