PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

चितवन टाइगर्स भर्सेस पोखरा राइनोस, फोटोमा हेर्नुस

चितवन टाइगर्स भर्सेस पोखरा राइनोस, फोटोमा हेर्नुस

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएल अन्तर्गत मंगलबार भएको पहिलो खेलमा शक्ति गौचनको पोखरा राइनोजले दीपेन्द्र सिंह ऐरीको चितवन टाइगरसलाई १० विकेटले पराजित गरेको छ।

पोखराको शानदार जितमा अलराउण्ड प्रदर्शन गरेका पाकिस्तानी खेलाडी इस्रार रुल्लाहले ४ विकेट लिनुका साथै नटआउट ६१ रन बनाए।

 

म्यान अफ दि म्याच इस्रार रुल्लाह


ट्रेन्डिङ पोस्ट

Ncell