काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएल अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा पारस खड्काको विराटनगर वारियर्सले ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रिओट्समाथि ६ रनको रोमाञ्चक जित हासिल गरेको छ।
पवन सराफले अर्धशतक प्रहार गरेपनि ज्ञानेन्द्रकव टोलीले पारसकव टोलीलाई हराउन सकेन।