PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

टुडिखेलमा सलमान खानसहित बलिउड कलाकारको कन्सर्ट



पहिलोपोस्ट

टुडिखेलमा सलमान खानसहित बलिउड कलाकारको कन्सर्ट

काठमाडौं: बलिउड अभिनेता सलमान खान नेपाल आउँदै छन्। आउँदो फागुन २६ गते सांगीतिक कार्यक्रम 'दबंग द टुर नेपाल'का लागि काठमाडौं आउने भएका हुन्।

टुडिखेलमा कन्सर्ट सलामान खानसहित बलिउड नायिका सोनाक्षी सिन्हा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने आयोजक ओडिसी मिडियाले विज्ञप्तीमा जनाएको छ।

भारतमा रहेको शोहेल खान प्रोडक्सन र जेई इभेन्ट्ससँगको सहकार्यमा यो कार्यक्रम हुन लागेको हो।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उदेश्य विनाशकारी भुकम्प र नाकाबन्दीपछी नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचारलाई कम गर्नु हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell