PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

इपीएल : भैरहवा ग्लाडिएटर्स भर्सेस काठमाडौं किंग्स-११, हेर्नुस् फोटोमा

इपीएल : भैरहवा ग्लाडिएटर्स भर्सेस काठमाडौं किंग्स-११, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत बुधबार भएको दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्सले काठमाडौं किंग्स-११लाई ७ विकेटले पराजित गरेको छ।

भैरहवाले पहिलो खेल जित्दै विजयी सुरुवात गर्दा काठमाडौंले भने लगातार दोस्रो खेलमा पनि पराजय बेहोरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell