PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

महोत्तरीको गौशालामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु



पहिलोपोस्ट

महोत्तरी :  महोत्तरीको गौशालामा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। आज बिहान गौशाला नगरपालिका–११ लक्ष्मीनियाँमा ज१त ५५४१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय १२ वर्षीया अञ्जलीकुमारी महतोको मृत्यु भएको हो। 

तीव्र गतिमा रहेको ट्याक्टरले सडक छेउमा रहेकी महतोलाई ठक्कर दिएको थियो। ठक्करबाट उनको घटनस्थलमै मृत्यु भएको थियो।
ट्याक्टर चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell