PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

फिल्म 'शेरबहादुर'को थ्रिलर थिम टिजरमा



पहिलोपोस्ट

फिल्म 'शेरबहादुर'को थ्रिलर थिम टिजरमा

काठमाडौं: फिल्म 'शेरबहादुर'को टिजर रिलिज भयो। विहीबार सार्वजनिक टिजरले थ्रिलर जनराको फिल्मको थिम प्रष्ट पार्छ। जसमा मुख्य कलाकारहरु सुनिल थापा, मेनुका प्रधान, कर्मा लगायतको फिचरिङ रहेको छ।

एक्शन, सस्पेन्स मिसिएको फिल्मलेर अवकास प्राप्त आर्मीको कथा भन्छ। शेरबहादुर पात्रको भूमिकामा छन् सुनिल थापा। फिल्मलाई आर राजवंशीले निर्देशन गरेका हुन्।

फिल्ममा बसन्त श्रेष्ठको नृत्य, निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र सलभ र किरण प्रधानको संगीत फिल्ममा रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell