PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

दश/दश लाख धरौटी राखेर छुटे महानिर्देशक पाण्डेसहित ३ जना



पहिलोपोस्ट

दश/दश लाख धरौटी राखेर छुटे महानिर्देशक पाण्डेसहित ३ जना

काठमाडौं : वैदेशिक रोजगार विभागका निलम्बित महानिर्देशक विश्वराज पाण्डे लगायत ३ जना जनही १० लाख रुपैया धरौटीमा छुटेका छन्।

विशेष अदालतले तीनै जनाविरुद्ध जनही १० लाख रुपैयाँ बिगो दाबी सहित मुद्दा दर्ता गरेको थियो। नेपाल बंगलादेश बैकको जमानीमा उनीहरु छुटेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानिर्देशक पाण्डेसहित विभागका शाखा अधिकृत कृति बल्लव पौडेल र नायव सुब्बा खङ्गबहादुर केसीलाई घुस लिइरहेको अवस्थामा गत कार्तिकमा पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell