PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

इपीएलमा अहिलेसम्म सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडी



पहिलोपोस्ट

इपीएलमा अहिलेसम्म सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडी

काठमाडौं : गत सोमबारबाट सुरु भएको एभरेष्ट प्रिमियर लिग इपीएलमा ७ खेल भइसकेका छन्। अब लिग चरणका ८ खेल बाँकी छन्।  त्यसपछि क्वालिफायर देखि फाइनसम्म थप ४ खेल हुनेछ। 

६ टिम सम्मिलित प्रतियोगितामा अहलेसम्म भैरहवा ग्लाडिएटर्स विराटनगर वारियर्सले समान २ जित हात पार्दै अपराजित छन्। चितवन टाइगर्स खेलेका दुवै खेलमा पराजित हुँदै अंकविहिन छ।

यता व्यक्तिगत प्रदर्शनतर्फ कुनै खेलाडीले शतक हान्न सकेका छैनन्। तर अहिलेसम्म ६ खेलाडीले अर्धशतक प्रहार गरेका छन्। यस्तै दुई खेलाडीले एकै खेलमा ४ विकेट लिएका छन्।

अहिलेसम्म काठमाडौं किंग्स-११ का अमित श्रेष्ठले तिन खेल खेल्दै सर्वाधिक ९४ रन बनाएका छन्।


यी हुन् सर्वाधिक रन बनाउने दश खेलाडी

यी हुन् सर्वाधिक विकेट बनाउने १२ खेलाडी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell