PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

पूर्वराजदम्पति आगामी साता मध्य तथा सुदूरपश्चिमको भ्रमणमा जाने



पहिलोपोस्ट

पूर्वराजदम्पति आगामी साता मध्य तथा सुदूरपश्चिमको भ्रमणमा जाने
फाइल फोटो

काठमाडौ :  पूर्वाराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल आगामी साता मध्य तथा सुदूरपश्चिमको भ्रमणमा जाने भएका छन्।

पूर्वराजाका सहयोगी फणिन्द्रराज पाठकले पूर्वराजदम्पति निजी भ्रमणका सिलसिलामा आगामी साता मध्य तथा सुदूरपश्चिमको भ्रमणमा जान लागेका जानकारी दिएका हुन्। उनले भने,‘ एकदम निजी भ्रमण हो। कति दिनसम्म भन्ने अहिले निर्णय भइसकेको छैन।’

केही समय अघि रिफ्रेसमेन्टको लागि भन्दै पूर्वराजा सपरिवार धुलिखेल गएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell