PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

ग्यास सिलिण्डर विस्फोट हुँदा धादिङमा एउटा घर ध्वस्त



पहिलोपोस्ट

धादिङ : ग्यास सिलिण्डर विस्फोट हुँदा धादिङमा एउटा घर ध्वस्त भएको छ। विस्पफोटबाट गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीमा बाबुराम तिमल्सिनाको घर ध्वस्त भएको हो।

मानिस घर बाहिर भएकाबेला विस्फोट भएकाले मानवीय क्षति नभएको तर अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको वडा अध्यक्ष प्रेम तामाङले जानकारी दिए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell