PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

प्रदीप पौडेलको रिटमा छलफलका लागि बोलायो सर्वोच्चले



पहिलोपोस्ट

काटमाडौः तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा पुन मतदान गर्नुपर्ने माग गर्दै कांग्रेसका नेता प्रदीप पौडेलले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले थप छलफलका लागि बोलाएको छ।  

मतगणनाका क्रममा तनहुँमा धाँधली भएको भन्दै परेको मुद्धामा संवैधानिक इजलासले अन्तरकालीन आदेशका लागि पुस १९ गते छलफलका लागि झिकाउने आदेश दिएको हो। गठबन्धनकी उम्मेदवार आशा कोइरालासँग पाँच मत अन्तरले पराजित भएका थिए पौडेल।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell