PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

विराटनगर वारियर्स भर्सेस चितवन टाइगर्स, १० फोटोमा

विराटनगर वारियर्स भर्सेस चितवन टाइगर्स, १० फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : एभरेष्ट प्रिमियर लिग अन्तर्गत शुक्रवारको दोस्रो खेलमा वारटनगरले चितवन टाइगर्सलाई ७१ रनले पराजित गरेको छ।

लगातार तीन जित पछि पारस खड्काको कप्तानीमा रहेको विराटनगर प्लेअफमा पुग्ने पहिलो टोली समेत बनेको छ। यता लगातार तीन हार बेहोर्दै अंकविहीन रहेको चितवन भने लिग चरणबाटै बाहिरिने खतरा बढेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell