PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

सुर्खेतको वीरेन्द्रनगरमा आगलागीबाट ११ पसल जलेर नष्ट



पहिलोपोस्ट

सुर्खेतको वीरेन्द्रनगरमा आगलागीबाट ११ पसल जलेर नष्ट

सुर्खेत :  सुर्खेतको वीरेन्द्रनगर बसपार्क नजिकको मिनिमार्केटमा शुक्रबार राति आगलागी हुँदा ११ पसल जलेर नष्ट भएका छन्। 

आगलागीबाट ४ करोड भन्दा बढीको क्षति भएको छ। राति ९ बजे सुरु भएको आगलागीवीरेन्द्रनगर नगरपालिकाको दमकलसहित स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा आएको थियो। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell