PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

विराटनगर वारियर्स भर्सेस भैरहवा ग्लाडिएटर्स, फोटोमा हेर्नुस्

विराटनगर वारियर्स भर्सेस भैरहवा ग्लाडिएटर्स, फोटोमा हेर्नुस्

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : अंशुमान रथको अर्धशतक तथा बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपीएल) मा लगातार चौथो जित हात पारेको छ।

शनिबार भएको खेलमा विराटनगरले भैरहवालाई ३५ रनले पराजित गरेको हो। विराटनगरको जितमा राथले ५७ रन बनाए भने बलिङमा अभिनास कर्णले ४ तथा बसन्त रेग्मीले ३ विकेट लिए। कीर्तिपुरस्थित टीयू मैदानमा १५० रनको लक्ष्य पछ्याएको भैरहवा १८.३ ओभरमा ११४ रनमा अलआउट भयो।

विराटनगरले यसअघि ललितपुर, पोखरा र चितवनलाई हराएको थियो। प्रतियोगितामा भैरहवाको यो पहिलो हार हो। भैरहवाले यसअघि ललितपुर र काठमाडौं किंग्स-११ लाई पराजित गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell