PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

चितवन टाइगर्स भर्सेस ललितपुर प्याट्रिओट्स, हेर्नुस् फोटोमा

चितवन टाइगर्स भर्सेस ललितपुर प्याट्रिओट्स, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : कप्तान दीपेन्द्र सिंह ऐरी र प्रविण गुप्ताको अर्धशतक तथा योगेन्द्र सिंह कार्कीको ४ विकेट मद्दतमा चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग इपीएल मा पहिलो जित हात पारेको छ।

दीपेन्द्र र प्रविण ब्याटिङमा जमेपछि चितवनले ललितपुरले दिएको १३१ रनको लक्ष्य १९.२ ओभरमा पूरा गर्दै ५ विकेटको जित हात पारेको हो। जितपछि समान ४ खेल खेलेका ललितपुर, काठमाडौं र चितवनको १ जित र ३ हारपछि समान २ अंक छ र सबैको प्लेअफ पुग्ने सम्भावना कायम छ।



ट्रेन्डिङ पोस्ट

Ncell