PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

एसिड प्रहार गर्ने युवक पक्राउ



पहिलोपोस्ट

एसिड प्रहार गर्ने युवक पक्राउ

काठमाडौ : अापसी विवादपछि एसिड प्रहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।बुटवल उपमहानगरपालिका ११ प्रगतिनगरका २६ वर्षीय प्रेम सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो। 

सुनुवारले गत शनिवार सोही स्थानका ३० वर्षीय सुमन केसीलाई एसिड प्रहार गरेका थिए। सामान्य विवाद भएपछि सुनवारले केसीले सँगै रहेका अर्को ३१ वर्षीय श्याम गुरुङलाई पनि एसिड प्रहार गरेका थिए।

एसिड लागेर घाइते दुवैको लुम्विनी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell