PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

दुई पार्टीको एकतापछि साना वाम दललाई पनि समाहित गरिन्छ : माधव नेपाल



पहिलोपोस्ट

दुई पार्टीको एकतापछि साना वाम दललाई पनि समाहित गरिन्छ : माधव नेपाल

काठमाडौँ :  नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पुष्पलाल कम्युनिष्ट आन्दोलनका साझा नेता भएको बताएका छन्। 

पुष्पलाल स्मृति प्रतिष्ठानको पाँचौँ साधारणसभाको उद्घाटन गर्दै खनालले पुष्पलालको सपना साकार पार्न सम्पूर्ण वामपन्थी शक्ति एकजुट हुनुपर्ने बताए। उनले भने,‘कम्युनिष्ट सिद्धान्तलाई अवलम्बन गर्ने सबै वामपन्थी शक्तिलाई एकताबद्ध गर्न हामी लागिपरेका छौँ।’

प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी र नेकपा माओवादी केन्द्रबीच छिट्टै एकता हुने र त्यसपछि अन्य साना वाम दललाई पनि समाहित गरिने बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell