PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

क्रिसमसका अवसरमा भोलि सार्वजनिक विदा



पहिलोपोस्ट

क्रिसमसका अवसरमा भोलि सार्वजनिक विदा

काठमाडौँ :  सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ। सरकारले इसाइ धर्मावलम्बीहरुको पर्व क्रिसमसको अवसरमा विदा दिने निर्णय गरेको हो। 

गृह मन्त्रालयले मंसिर १४ गते नै विज्ञप्ति जारी गरी क्रिसमसमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो। यसअघि राजपत्रमा प्रकाशित सूचनामा सरकारले क्रिसमसको दिन इसाइ धर्मावलम्बी कर्मचारीहरुलाई मात्र विदा दिने गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell