PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

‘क्रिसमस इभ’मा यसरी झुम्यो ठमेल’

‘क्रिसमस इभ’मा यसरी झुम्यो ठमेल’

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ: क्रिश्चियन धर्म संस्थापक येशु ख्रीष्टको जन्मदिनको अवसरमा आज क्रिसमस मनाइँदैछ। विश्वभर क्रिश्चियन समुदायले आज संस्थापक ख्रीष्टको सम्झनामा क्रिसमस मनाउँदैछन्। 

नेपालमा पनि उनको सम्झनामा पर्व मनाइँदै आएको छ। सरकारले यो वर्षदेखि २५ डिसेम्बरमा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ। 

क्रिसमसको अवसरमा अघिल्लो दिन राजधानीका विभिन्न सपिङ कम्प्लेक्स, तथा पर्यटकीय क्षेत्रहरुमा धुमधामका साथ क्रिसमस इभ मनाइएको छ। क्रिसमस इभ’मा झुमेको पर्यटकीय क्षेत्र ठमेलका केही दृश्यहरु ः-

 


ट्रेन्डिङ पोस्ट

Ncell