PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

गुल्मीको धुर्काेट गाउँपालिकामा  गरिब तथा असहायलाई निःशुल्क मिटरबक्स वितरण गरिने



पहिलोपोस्ट

गुल्मीको धुर्काेट गाउँपालिकामा  गरिब तथा असहायलाई निःशुल्क मिटरबक्स वितरण गरिने

रुपन्देही :  उज्यालो धुर्कोट कार्यक्रम’ अन्तरगत गुल्मीको धुर्कोट गाउँपालिकाभित्रका गरिब तथा असहाय परिवारलाई मिटर बक्स निःशुल्क वितरण गरिने भएको छ। 

आइतबार सम्पन्न गाउँसभाले गरिब तथा असहया परिवारलाई निःशुल्क मिटरबक्स दिने निर्णय गरेको  हो। यसका साथै अब गाउँपालिकाभित्रका सहकारी निःशुल्क दर्ता गर्ने, शैक्षिक संस्थाको गाउँपालिकाले अनुगमन गर्नेलगायतका विधेयक पनि गाउँसभाबाट सर्वसम्मत पारित भएको गाउँपालिकाका उपप्रमुख शिवबहादुर खत्री जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell