PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

१० फोटोमा हेर्नुस् क्रिसमसले जोडेको विश्व

१० फोटोमा हेर्नुस् क्रिसमसले जोडेको विश्व

पहिलोपोस्ट /पहिलोपोस्ट


विश्वभर आज इसाई धर्मका प्रवर्तक जिसस् क्राइस्टिको जन्मदिनको अवसरमा इसाई धर्मावलम्बीहरुले क्रिस्मस पर्व मनाइरहेका छन्। यो क्रिस्चियन धर्मावलम्बीले मनाउने सबैभन्दा ठूलो चाँड हो। विश्वका धेरै कुनमा यो पर्व धुमधामसँग मनाइन्छ। हेर्नुस् क्रिस्मसका १० दृश्य :
 


ट्रेन्डिङ पोस्ट

Ncell