PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

अजय अधिकारी सुशिलको गीत 'भनौं नभनौं' सार्वजनिक 



पहिलोपोस्ट

अजय अधिकारी सुशिलको गीत 'भनौं नभनौं' सार्वजनिक 

काठमाडौं: गायक अजय अधिकारी सुशिलको नयाँ म्युजिक भिडियो रिलिज भएको छ। 'भनौं नभनौं' बोलको गीत सोमबार युट्युबमार्फत सार्वजनिक भएको हो। 

लोक पप भाकाको गीतमा शब्द, संगीत अजयकै रहेको छ भने स्वरमा उनलाई गायिका समिक्षा बस्नेत र र्‍यापर निर्णय एनएसकेले साथ दिएका छन्। 

सार्वजनिक गीतको भिडियोमा अजय स्वयंम, मानस सुवाल र रीमा विश्वकर्माको फिचरिङ रहेको छ। भिडियो निर्देशन निर्णयले गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell