नेपालमा चर्चित विषय हो स्मार्ट सिटी। चुनावी नारामा यसलाई सबै राजनीतिक दलले क्यास गर्ने प्रयास गरेका छन्। व्यवहारमा भने स्मार्ट सिटी कहिले तयार हुन्छ कुनै खाका छैन। पर्याप्त सूचना प्रविधिको प्रयोग हुने स्मार्ट सिटीजस्तै स्मार्ट हाइवे पनि हो। चीनले यसमा उल्लेख्य सफलता हासिल गरिसकेको छ।
पूर्वी चीनको याङ्सी प्रान्तमा रहेको मिलिङ नेसनल फरेस्ट पार्क नजिकै स्मार्ट पर्यटकीय राजमार्ग तयार भएको छ। म्यासेज सर्भिस, भिजिविलिटी मोनिटरिङ र स्वचालित रुपमा हिउँ पन्छाउने काम प्रविधिले नै गर्छ यहाँ। पर्यटकीय क्षेत्र भएकाले सडकसँगै ग्रिन करिडर पनि छ। यहाँ ठाउँ ठाउँमा नोटिस बोर्ड डिस्प्ले हुन्छ जसले आवश्यक जानकारीहरु दिन्छ। यहाँ यात्रा गर्नेहरुले मोबाइलबाटै नोटिफिकेसनहरु पाउने सुविधासमेत छ। हेर्नुस् ९ फोटो :
फोटो : सिन्ह्वा