PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

हेर्नुस् सिसै सिसाले बनेको झोलुङ्गे पुल

हेर्नुस् सिसै सिसाले बनेको झोलुङ्गे पुल

पहिलोपोस्ट /पहिलोपोस्ट


उत्तरी चीनको हेवेइ प्रान्त स्थित होङ्यागुमा सीसाबाट बनाइएको झोलुङ्गे पुल पर्यटकका लागि यसै साताबाट खुला गरिएको छ। ४ सय ८८ मिटर लामो सीसाको झोलुङ्गे पुल आइतबार बाट सर्वसाधारणका लागि खुला गरिएको हो। हेर्नुस् धेरैलाई चकित बनाउने झोलुङ्गे पुल।
फोटो : सिन्ह्वा


ट्रेन्डिङ पोस्ट

Ncell