PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

विराटनगर र भैरहवाबीचको क्वालिफायर, फोटोमा हेर्नुस

विराटनगर र भैरहवाबीचको क्वालिफायर, फोटोमा हेर्नुस

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : पारस खड्काको कप्तानी रहेको विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपीएल)को फाइनलमा प्रवेश गरेको छ।

बुधबार भएको पहिलो क्वालिफायर्समा भैरहवा ग्लाडिएर्सलाई ८ विकेटले पराजित गर्दै विराटनगरले फाइनलमा स्थान बनाएको हो। विराटनगरको जितमा बाबर हायतले अर्धशतक प्रहार गरे। यस्तै कप्तान पारस खड्काले नटआउट ४२ रनको योगदान गरे।

लिग चरणमा सबै ५ खेल जितेर अपराजित बन्दै विराटनगरले १० अंक जोडेको थियो। लिग चरणमा विराटनगरले भैरहवालाई ३५ रनले पराजित गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell