PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

दार्चुला र बैतडीमा भूकम्पको धक्का महसुस



पहिलोपोस्ट

दार्चुला र बैतडीमा भूकम्पको धक्का महसुस

बैतडी :  बैतडी र दार्चुलामा आज अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख रत्नमणि गुप्ताका अनुसार बिहीबार दिउँसो १ बजेर ३० मिनेटमा बैतडी र दार्चुलाको सीमा क्षेत्र गोकुलेश्वरवाट ३० किलोमिटर उत्तर केन्द्रविन्दु भएर ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का महसुस गरिए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell