PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

संघीय समाजवादी फोरमले छान्यो समानुपातिक सांसद्, को को परे? हेर्नस् सूची



पहिलोपोस्ट

संघीय समाजवादी फोरमले छान्यो समानुपातिक सांसद्, को को परे? हेर्नस् सूची

काठमाडौँः संघीय समाजवादी फोरम नेपालले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नामावली छनोट गरेको छ। प्रदेशसभा समानुपातिकमा फोरमले १३ सिट पाएको थियो। फोरमले सबैभन्दा बढी प्रदेश २ मा ९ सिट पाएको छ। प्रदेश १ मा २ सिट पाएको फोरमको प्रदेश ३ र ६ को प्रदेशसभामा प्रतिनिधित्व हुने छैन। 

यी हुन् छनोटमा परेका सदस्य

प्रदेश १ 
रामचन्द्र लिम्बु र रामकुमारी यादव

प्रदेश २
चन्चमाया मोक्तान, करिमा वेगम, भीमा यादव, सीमा सिंह, उषाकुमारी यादव, उपमा देव, विन्दुकुमारी यादव, चमेलीदेवी दास र किरणकुमारी यादव

प्रदेश ५
गीताकुमारी श्रीवास्तव

प्रदेश ७ 
लक्ष्मी चौधरी 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell