PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

स्कुटर चोरी गर्दै गर्दा जडीबुटीबाट एक जना पक्राउ



पहिलोपोस्ट

स्कुटर चोरी गर्दै गर्दा जडीबुटीबाट एक जना पक्राउ

काठमाडौं : पार्किङ गरी राखेको स्कुटर चोरी गर्दै गरेको बेला प्रहरीले जडीबुटीबाट एक जनालाई पक्राउ गरेको छ। प्रहरीले ओखलढुंगा रगानीका ३० वर्षीय दावा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो। 

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट मोवाइल गस्तीमा खटिएको प्रहरी टोलीले शेर्पालाई गएराति जडीबुटीस्थित स्माईला डान्सबार अगाडि पार्किङ गरी राखेको बा.५०प १७७ नम्वरको स्कुटर चोरी गर्दै गरेको बेला पक्राउ गरेको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell