PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

लालबाबु पण्डितले भने-अपराध न्यूनिकरणको उपाय मसँग छ



पहिलोपोस्ट

लालबाबु पण्डितले भने-अपराध न्यूनिकरणको उपाय मसँग छ

भक्तपुर :  नेकपा एमालेका नेता लालबाबु पण्डितले गृह मन्त्रालयको जिम्मेवारी पाए अहिले भइरहेको मध्ये ५० प्रतिशत अपराध न्यूनिकरण गर्ने दावी गरेका छन् । 

रफत सञ्चार क्लबमा पण्डितले राजनीति र अपराधको साँठगाँठकै कारण हुने अपराध न्यूनिकरणको उपाय आफूसँग भएको बताए। उनले कार्यनीति र रणनीतिकासाथ अघि बढे अपराध न्यूनिकरण जुनसुकै मन्त्रीले गर्न सक्ने बताए।

हरेक मन्त्रीले पाएको जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्न सके देशले १० वर्षमै विकासको फड्को मार्न सक्ने पण्डितले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell