PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

शहरी विकास मन्त्री गिरीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई कमल थापाको पत्र



पहिलोपोस्ट

शहरी विकास मन्त्री गिरीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई कमल थापाको पत्र

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शहरी विकासमन्त्री दिलनाथ गिरीलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई पत्र पठाएका छन्। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा नै सचिव नियुक्तिको विषयलाई लिएर चर्काचर्की भएको थियो। राप्रपाका एक नेताले पहिलोपोस्टसँगको कुराकानीमा भने,‘ हामीले मन्त्री गिरीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई पत्र पठाइसकेका छौं।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell