PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

ट्याक्टरको ठक्करबाट झापामा मोटरसाइकल चालकको मृत्यु



पहिलोपोस्ट

झापा :  झापाको पाडाजुँगी–गौरादह सडकखण्डमा आज दिउँसो ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मे१त ४५०१ नम्बरको ट्याक्टरको ठक्करबाट मे८प ४०८७ नम्बरको मोटरसाइकल चालक गौरादहका  २८ वर्षीय भानु थापाको मृत्यु भएको हो।

ट्याक्टरको ठक्करबाट घाइते भएका थापाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell