PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

राप्रपाले छनोट गर्‍यो तीन प्रदेशसभा सदस्य



पहिलोपोस्ट

राप्रपाले छनोट गर्‍यो तीन प्रदेशसभा सदस्य

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाको समानुपातिकतर्फ तीन सदस्यको नाम छनोट गरेको छ।

राप्रपाले प्रदेश १ मा इन्दिरा राई, ३ मा रीता माझी र ६ मा सोशीला शाहीको नाम छनोट गरेको हो । प्रदेश १, ३ र ६ मा राप्रपाले एक/एक सिट पाएको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell