
काठमाडौँ : नेकपा माओवादी केन्द्रले प्रदेशसभातर्फका समानुपातिक सदस्यको टुंगो लगाएको छ। ललितपुरको खुमलटार स्थिति पार्टी अध्यक्ष प्रचण्ड निवासमा बसेको केन्द्रीय कार्यासमितिको बिस्तारित बैठकले ७ वटै प्रदेशका सदस्य चयन गरेको हो।
प्रदेशसभा सदस्यहरुको नामवली शुक्रबार नै कार्यालय सचिव प्रल्हाद बुढाथोकीले निर्वाचन आयोगमा बुझाएका छन्। माओवादी केन्द्रले प्रदेशसभा निर्वाचनमा प्राप्त मतका आधारमा ३५ जना सांसद् चयन गरेको हो।
यी हुन् माओवादीको समानुपातिकतर्फका सदस्य :
प्रदेश नं १
१. सीता थेवे२. कुशुमकुमारी श्रेष्ठ
३. शौभाग्य राई
४. सरस्वती पोखरेल
५.उमिता विश्वकर्मा
प्रदेश नं २
१. जगतप्रसाद यादव२. महम्मद समीर
३. रुबीकुमारी कर्ण
४. प्रमिलाकुमारी यादव
५. फुलियादेवी सदा
प्रदेश नं ३
१. दिनेश महर्जन२. आङ्देण्डी लामा
३. ओम घलान
४. हिमाली गोले
५. प्रतिमा श्रेष्ठ
६. सीता अधिकारी
७. भावना सुवेदी
८. कञ्चन खनाल
प्रदेश नं ४
१. गायत्री गुरुङ२. मधु अधिकारी (गुरुङ)
३. दिलमाया रोकामगर (गौतम)
प्रदेश नं ५
१. गीता थापा२. दामाकुमारी शर्मा
३. पार्वती पुन (गहतराज)
४. लौटी थारु
५. दीपा बिक
६. सुष्मा यादव
प्रदेश नं ६
१. पुष्पा घर्ती बिष्ट२. सीताकुमारी नेपाली
३. बिमला केसी
४. कृष्णा शाह
प्रदेश नं ७
१. निर्मला बडाल (जोशी)२. कुन्ती जौशी
३. बिनिता चौधरी
४. शान्ति नेपाली